माझीबस्ती निर्माणका लागि अस्ट्रेलियाबाट १ लाख ३२ हजार सहयोग

काठमाडौं–नायिका स्वेता खड्कालाई भास्कर रेग्मीको सकृयातामा अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीहरुबाट संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँ हस्तान्तरण गरिएको छ । माझी बस्ती निर्माणका लागि लुम्बिनी–कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमका बीच श्वेतालाई सो रकम हस्तान्तरण गरेका हुन् । विस्व संयोजक श्रेष्ठले नायिका स्वेता खड्का ‘हेल्लो जिन्दगी’ शूटिङका क्रममा वेलायतमा … Continue reading माझीबस्ती निर्माणका लागि अस्ट्रेलियाबाट १ लाख ३२ हजार सहयोग